न्यू दोभान

म्याग्दीको सदरमुकाम बेनीस्थित न्यू दोभान यूथ क्लवको सातौ बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट चयन भएको नयाँ कार्यसमिति । बेनी नगरपालिका–७ भित्र प्रमुख कार्यक्षेत्र बनाएको क्लवले खेलकुद सहित विभिन्न समाजिक कार्यहरुलाई प्राथमिकता दिने जनाएको छ ।

Leave a Reply