बिमको सुन्दरता…

 

मालिका गाउँपालिका–७ बिम गाउँ । जिल्लाको धार्मिकस्थल मालिका मन्दिर लगाएतका धार्मिक तथा प्राकृतिक सौन्दर्यताले भरिएको बिम सडक सञ्जालका साथै बुधबार देखी केन्द्रिय प्रशारण लाइनबाट विद्युतीकरण गरी विजुली समेत बलेको छ । स्थानीयबासीको सक्रियतामा शिक्षा, स्वास्थ्य, सडक, लघुजलविद्युत लगाएत विभिन्न योजनाहरु सम्पन्न भएको बिममा धौलागिरि अञ्चलकै पहिलो कृषि प्राविधिक शिक्षालय अन्र्तरगतको पढाई समेत हुने गरेको छ । सडक र विद्युतीकरण संथै गाउँमा साना उद्योगको स्थापना र स्थानीय उत्पादनलाई बजारीकरण गर्न समेत सहज भएको छ । तस्वीर चित्र पाईजा

 

Leave a Reply