चाडपर्व आयो….

मंगला गाउँपालिका–२ बावियाचौरको लाम्पाटामा सडक अवरुद्ध सडक मर्मत गरिदै । चाडपर्वको रौनकता सुरू भएसंगै सदरमुकाम बेनीबाट ग्रामिण क्षेत्रमा जोड्ने सडक मर्मत सुरू गरिएको छ । गत असारमा अवरुद्ध भएका बेनी नगरपालिका, मंगला, मालिका, धौलागिरि, रघुगंगा र अन्नपूर्ण गाउँपालिका भित्रका ग्रामिण सडक सञ्चालनमा नआउँदा यात्रुले सास्ती खेप्नु परेको छ । जनप्रतिनिधिले अवरुद्ध सडकलाई पन्छाउने कार्यलाई प्राथमिकतामा राखेका छन् ।

Leave a Reply