Monday, March 24, 2025
20.8 C
Beni
20.8 C
Beni
Monday, March 24, 2025

धवलागिरीकी महिलाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

पश्चिम म्याग्दीको दरबाङमा कोरोना भाईरसको द्रुतजाँच (र्‍यापिड टेष्ट) का क्रममा स्वाब संकलन गरी पुनः परीक्षणका लागि पोखरा पठाइएको धवलागिरी गाउँपालिका–७ की महिलाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । मालिका र धवलागिरी गाउँपालिकामा विदेशबाट फर्किएका १९...

हिउँले सेताम्मे जलजला (फोटो फिचर)

म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं २ जलजला क्षेत्रमा सेताम्मे हिउँ । समुन्द्री सतह देखि करिव ३८ सय मिटर उचाईमा अवस्थित जलजला आसपासका क्षेत्रमा बाख्लो हिउँ जमेको छ । गुरिल्ला पदमागएको मुख्य...

धारापानीमा ५ बेडको क्वारेन्टाइन तयार

पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–७, धारापानीमा ५ बेडको क्वारेन्टाइन बनाइएको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिन किसानी मावि धारापानीमा तत्कालालाई ५ बेडको क्वारेन्टाइन तयार पारेको गाउँपालिका अध्यक्ष थमसरा पुनमगरले बेनीअनलाइनलाई जानकारी दिनुभयो ।कोरोनाको संक्रमणको...

ताकममा विपन्नलाई सावुन र मास्क वितरण

कोरोना भाइरसबाट बच्नको लागि म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा विपन्नलाई सावुन र मास्क वितरण गरिएको छ । स्थानीय धौलागिरी जन यूवा क्लव ताकमले साविकको ताकम गाविसको ३, ४, ५ र ६ वडाका विपन्नलाई नियमित हात...

मुदीको खाम्लामा हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी

भौगोलिक रुपमा विकट म्याग्दीको धवलागिरी गाउँपालिका–४, मुदीको खाम्लामा हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी गरिएको छ। केन्द्रिय विद्युत प्रशारण लाइन (विद्युतीकरण) विस्तारलाई तिब्रता दिएको गाउँपालिकाले मुदी र खाम्ला गाउँमा आवश्यक पर्ने दुईवटा ट्रान्सफर्मर सिम्रिक एयरको हेलिकप्टरबाट ढुवानी...

धवलागिरीको पुरक बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता

म्याग्दीको धवलागिरी गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर चालुु आर्थिक वर्ष २०८०÷८० को लागि ४८ करोड रुपैयाँ भन्दा बढीको पुुरक बजेट ल्याएको छ । गाउँपालिकाको केन्द्र मुुुनामा बिहिबार भएको २१ औ गाउँसभाले थप चार करोड बजेट...

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ धौलागिरीको अध्यक्षमा मल्ल

नेकपा एमाले निकट व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ धौलागिरी गाउँपालिका कमिटिको अध्यक्षमा राम्जी मल्ल चयन हुनुभएको छ । आइतवार ताकममा आयोजित पालिका भेलाले मल्लको अध्यक्षतामा २१ सदस्यीय पालिका कमिटि गठन गरेको हो...

लुलाङको दरखोला दोस्रो लघुजलविद्युत उद्घाटन (फोेटो फिचर)

पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा निर्माण भएको ४२ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत परियोजनाको आइतबार उद्घाटन गरिएको छ । बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रको ८५ लाख, गाउँपालिकाको पचास लाख र स्थानीयबासीको बीस लाख रुपैयाँ बराबरको...

जनजागृतिमाविका पदक बिजेता विद्यार्थीहरुलाई नगद सहित सम्मान (फोटो फिचर)

म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा रहेको जनजागृतिमाध्यमिक विद्यालयबाट सहभागीभएर राष्ट्रपति रनिङ शिल्ड खेलकुदप्रतियोगितामापदकबिजेता खेलाडीहरुलाई पुरस्कृत गरिएको छ । गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुदप्रतियोगितामापदकजितेका खेलाडीहरुलाई प्रवासमा रहेका मल्कबाङबासीको सहयोगमानगद सहित सम्मान र पुरस्कृत गरिएको...

म्याग्दीमा सडक स्तरोन्नतिले गति लियो

म्याग्दी जिल्लामा एकैसाथ सातवटा सडक स्तरोन्नति र दुईवटा मोटरेबल पुल निर्माण सुरु भएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ती आयोजना कार्यान्वयनका लागि विभिन्न निर्माण कम्पनीसँग ६७ करोड ७८ लाखमा...
error: Content is protected !!