लमजुङे गायक रोशन कुताल क्षेत्रीको उत्कृस्ट स्वर तथा लयमा मन छुने एकल लोक गित “न्याउनी चरी बनमै रुनी हो”  बजारमा आएको छ ।गीतमा रोशन कुताल क्षेत्रीको स्वर रहेको छ भने बाबुराम शर्मा “सरद” शब्द रहेको छ । यस गीतमा गायक रोशनको लय रहेको छ ।

रक्षा म्यूजिकको प्रस्तुतीमा रहेको यस गीतको भिडियोमा बाबुराम शर्मा “सरद” देबिना खड्का र दिपक बस्नेतको अभिनय रहेको छ ।शिव फिल्मसले निर्माण गरेको भिडियोलाई शम्भु चालिसेले खिचेका हुन् र निर्देशन शिव बि.क.ले गरेका हुन् सम्पादन भने रविन/ रमेश वि.क ले गरेका छन् ।युवा गायक कुतालले दर्जन बढि गीत गाइसकेका छन् ।

भिडियो हेर्न तलको लिंकमा click गर्नुपर्ने छ