1-यस्तो मान्छेहरुसित कुरा गर्नुस जोसित बोल्दा मन खुशी , प्रफुल्लित र पोजिटिभ हुन्छ ।

२ :- खुशी हुनेबारे पुस्तक पढ्नुस, मोटिभेसनल गित सुन्नुस ।

३ :- आफ्नो टेन्सन को कारण कोहि नजिकको साथीलाई शेयर गरेर सुझाब लिनुस ।

४ :-यो बुझ्नुस कि तपाईं जति Tension लिनुहुन्छ तपाइको Life मा त्यति नै कठिनाइ आउँछ ।

५ :-नदि पोखरी या खुल्ला ठाउँ मा उभिएर मा उदाउदै गरेको शुर्य को आराधना गर्नुस ।

६ :- नेगेटिभ सोच भएको, बढी आलोचना गर्ने र लजिक बढी गर्ने मान्छेहरुको माझ मा प्राय नबस्नुस ।

७ :- मोटिभेसनल भिडियोहरु डाउनलोड गरेर हेर्नुहोस ।

८ :- टेन्सन को कारण पत्ता लगाउनुहोस र समाधानको बारेमा सोच्नुहोस ।

९ :- पानी प्रसस्त पिउनुहोस, किनकी पानीको अभाव ले पनि स्ट्रेस ल्याउछ ।

१० :- The Success News र The Way of Success वेवसाइट/पेज पढ्नुहोस, यो पेजबारे सबैलाई Information दिनुहोस ।