मेषः बोलीको प्रभाव बढ्नुका साथै भेटघाटको अवसर मिल्नेछ । मान्यजनहरुबाट सहयोग मिल्नेछ । पारिवारिक सहयोगले अधुरा कामहरु पुरा होलान् । यात्राको अवसर मिल्नेछ । साताको शुरुवाततिर भने आर्थिक समस्या बढ्नेछ ।
वृषः छोटो यात्रा गर्नुपर्ने देखिन्छ । मनोरञ्जनको अवसर प्राप्त हुनेछ । आयमा वृद्धि हुनेछ । शुभ खबर प्राप्त हुनेछ । धार्मिक तथा सामाजिक कार्यमा रुचि बढ्नेछ । साताको मध्यतिर भने कुरा काट्नेले ठाउँ पाउनेछन् ।
मिथुनः मान्यजनबाट सहयोग मिल्नेछ । आफन्तहरुको भेटले मनमा उत्साह बढ्नेछ । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ । यात्राका अवसरहरु प्राप्त होलान् । साताको अन्त्यतिर भने उत्साह घट्ने देखिन्छ ।
कर्कटः उत्साहका साथै मान प्रतिष्ठा बढ्नेछ । प्रेम प्रसङ्ग चल्नेछ । यात्राको अवसर मिल्नेछ । अध्ययन तथा धार्मिक कामहरुबाट सफलता मिल्नेछ । विपरित लिङ्गीबाट सहयोग मिल्नेछ भने मन प्रसन्न रहनेछ ।
सिंहः मान्यजनसँगको भेटले मनमा उत्साह बढ्नेछ । शुभ खबरहरु प्राप्त हुनेछन् । मीठो भोजनको अवसर मिल्नेछ । ब्यापारमा लाभ मिल्नेछ । साताको शुरुतिर भने कार्यमा ढिलासुस्ती हुनेछ ।
कन्याः ब्यापारमा जागिरमा लाभ हुनेछ । बोलिको प्रभाव बढ्नेछ । कार्यमा सफलता मिल्नुका साथै अधुरा कार्यहरु पूरा हुनेछन् । भोज भतेरमा सहभागी हुन पाइनेछ । साताको मध्यतिर भने आफन्तबाट धोका हुनेछ ।
तुलाः यात्राको अवसर मिल्नेछ । रोजगारीका कामहरु सफल हुनेछन् । प्रेम प्रसंग चल्नेछ । मान्यजनहरुबाट सहयोग मिल्नेछ । शुभ खबर पाइनेछ । कार्यमा सफलता मिल्नेछ । साताको मध्यतिर भने स्वास्थ्य समस्या बढ्ने देखिन्छ ।
वृश्चिकः आम्दानी बढ्नुका साथै मन हर्षित रहला । बोलिको प्रभाव बढ्नेछ । मिठो खान पाइनेछ । शुभ खबर प्राप्त हुनेछ । आफन्तको सहयोगका कारण अधुरा कामहरु सफल हुनेछन् । मनोरञ्जनको अवसर मिल्नेछ ।
धनुः प्रेम प्रसंग चलनुका साथै पारिवारिक शुख बढ्नेछ । मान्यजनहरुको सहयोग मिल्नेछ । मित्रहरुबाट सहयोग बढ्नुका साथै अधुरा कामहरु पूरा हुनेछन् । साताको शुरुवातमा भने आर्थिक संकट लाग्नेछ ।
मकरः मान्यजनहरुको सहयोग बढ्नेछ । छोटो दुरीको यात्रा गर्नुपर्ने देखिन्छ । धार्मिक कार्यमा मन जानेछ । रोजगारीका अवसरहरु मिल्नेछन् । शुभ खबर प्राप्त हुनुका साथै मन प्रसन्न हुनेछ । साताको शुरुवाति दिनहरुमा भने स्वास्थ्य समस्याहरु आउनेछन्् ।
कुम्भः आम्दानी बण््नुका साथै मन प्रसन्न रहनेछ । मित्रहरुको शुख बढ्नेछ । यात्रा गर्नुपर्ने देखिन्छ । मित्र तथा मान्यजनबाट पूर्ण सहयोग मिल्नेछ । मन प्रसन्न रहला । साताको अन्त्यतिर भने कार्यमा विलम्भ हुनेछ ।
मिनः सामाजिक प्रतिष्ठा बढ्नेछ । ब्यापार, ब्यवसायमा लाभ हुनेछ । प्रेम प्रसङ्गले मन हर्षित रहला । गरेका कार्यमा सफलता मिल्नेछ । पुरानो साथीसँग भेटघाटको अवसर मिल्नेछ । मन प्रसन्न रहला ।

(नयाँ कामको शुरुवात गर्दै हुनुहुन्छ भने यी हुन् यस साताका शुभ समयहरु)
२३ गते बिहिबार
(पश्चिम तथा उत्तर दिशाको साइत शुभ)
शुभयोगः बिहानको ५–३७ देखि ७–१३ बजेसम्म
ःदिनको ४–५३ देखि ६–२९ बजेसम्म
लाभयोगः दिनको १२ –०३ देखि १ –४० बजेसम्म
अमृतयोगः दिनको १ –४० देखि ३–११६ बजेसम्म

२४ गते शुक्रबार
(उत्तर दिशाको साइत शुभ)
लाभयोगः बिहानको ७–१२ देखि ८–४९ बजेसम्म
अमृतयोगः बिहानको ८–४९ देखि १० –२६ बजेसम्म
शुभयोगः दिनको १२ –०३ देखि १ –३९ बजेसम्म

२५ गते शनिबार
(दक्षिण तथा उत्तर दिशाको यात्रा शुभ)
शुभयोगः बिहान ७–१२ देखि ८–४९ बजेसम्म
लाभयोगः दिनको १ –३९ देखि ३–१६ बजेसम्म
अमृतयोगः दिनको ३–१६ देखि ४–५३ बजेसम्म

२६ गते आइतबार,
(उत्तर तथा पूर्व दिशाको यात्रा शुभ)
लाभयोगः बिहानको ८–४८ देखि १० –५० बजेसम्म
अमृतयोगः बिहानको १० –२५ देखि १२ –०२ बजेसम्म
शुभयोगः दिनको १ –३९ देखि ३–१७ बजेसम्म

२७ गते सोमबार
(दक्षिण तथा उत्तर दिशाको यात्रा शुभ)
अमृतयोगः बिहानको ५–३३ देखि ७–१० बजेसम्म
ःदिनको ४–५४ देखि ६–३२ बजेसम्म
शुभयोगः बिहान ८–४७ देखि १०–२५ बजेसम्म
लाभयोगः दिनको ३–१७ देखि ४–५४ बजेसम्म

२८ गते मंगलबार
(पूर्व तथा दक्षिण दिशाको साइत शुभ)
लाभयोगः बिहानको १०–२४० देखि १२–०२ बजेसम्म
अमृतयोगः दिनकोको १२–०२ देखि १–३९ बजेसम्म
शुभयोगः दिनको ३–१७ देखि ४–५५ बजेसम्म

२९ गते बुधबार, गङ्गा दशहरा, वालश्रम विरुद्ध दिवस
(पश्चिम तथा दक्षिण दिशाको साइत शुभ)
लाभयोगः बिहानको ५–३१ देखि ७–०८ बजेसम्म
ःदिनको ४–५५ देखि ६–३३ बजेसम्म
अमृतयोगः बिहानको ७–०८ देखि ८–४६ बजेसम्म
शुभयोगः बिहानको १०–२४ देखि १२–०२ बजेसम्म

ज्योतिष अनुसन्धान केन्द्र, क्याम्पसचोक बेनी, म्याग्दी । ज्यो. श्रीकृष्ण भुषाल, सम्पर्क नम्बरः ९८४७१३८७०६
विस्वको जुनसुकै ठाउँमा जन्मिएका ब्यक्तिहरुको त्रुटिरहित चिनाहरु बनाउनु परेमा, चिनाहरु हेर्नु परेमा, सय बर्षभन्दा पुराना पात्राहरु हेर्नु परेमा, ज्योतिष सम्वन्धि सम्पूर्ण कामका लागि तथा जुनसुकै पूजाका समाग्रीहरु चाहिएमा पनि हामीलाई सम्झनुहोस् ।

Leave a Reply