अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

इनर्जी ड्रिंक्स आयातमा पूर्ण रोक

By -
On: June 18, 2019 6:31 PM
Follow Us:
---Advertisement---

सरकारले प्लास्टिक र शक्तिवर्धक पेयपदार्थ (इनर्जी ड्रिंक्स)को आयात पूर्ण रुपमा रोक लगाएको छ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले इनर्जी ड्रिंक्सको आयातमा रोक लगाएको हो। मन्त्रालयले निकासी तथा पैठारीसम्बन्धी सूचित आदेशमा भएको व्यवस्था परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो। मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याइएको जानकारी गराएको हो। swasthyakhabar.com

-