म्याग्दीको बेनी नगरपालिका वडा नं २बगरफाँटमा भवन डिभिजनबाट करिव साढे पाँच करोडको सडक स्तरउन्नतीको काममा मजदुरले साँझपरेपछि टर्च लाईट बालेर काम गदैं । आर्थिक बर्षको अन्त्यको केही दिनमा धमाधम जिल्लाका ठूला तथा साना योजनाहरुमा काम भइरहेको छ । स्थानीय तह, प्रदेश र संघीय सरकारका योजनाहरु गुणस्तरीयभन्दा पनि काम सक्न रातीसम्म काम गर्ने गरिएको छ । तस्वीर बेनीअनलाइन

Leave a Reply