?
?
?
?
?

म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ८ कुइनेमंगलेमा अवस्थित धौलागिरी हिमालको फेदैमा अवस्थित ‘हिमालका देबता’ को वासस्थान मानिने रिखार । स्कन्दपुराणका अनुसार द्धापरयुगमा देवी देवता र क्रृषि मुनीहरूले तपस्या गर्ने रिखार क्षेत्रमा रिखार ताल छेउमै रहेको शिवमन्दिर र वर्षौपहिलेका शिल्पीहरूको संरक्षणका लागि स्थानीय तहबाट अभियान थालिएको छ । तस्वीर नविन जुग्जाली

Leave a Reply