म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ६ पाखापानीको गाउँ । गाउँपालिकाको सिमानामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मालिकाधुरी तथा विश्वकै सातौ अग्लो धौलागिरी हिमाललाई जोड्ने धौलागिरी सेञ्चुरी पदमार्गमा आवतजावत गर्ने मार्गको रुपमा समेत चिनिने पाखापानी हुदै कुइनेमंगले जान सकिन्छ । तस्वीर बेनीअनलाइन

Leave a Reply