निस्कोट गाउँ…

म्याग्दीको मालिका गाउँपालिका वडा नं १ निस्कोट गाउँ । धार्मिक तथा पर्यटकीय गन्तब्यको रुपमा चिनिने निस्कोट हुदै छिमेकी बागलुङको ताराखोला जान सकिन्छ । निस्कोटका बराह ताल आन्तरिक पर्यटकको रोजाईमा छ । तस्वीर बेनीअनलाइन

Previous articleउत्कृष्ट खेलाडी…
Next articleकलेजो नै दान दिने चन्द्र