????????????????????????????????????

(असार २६ गतेदेखि श्रावण १ गतेसम्म)मेषः गरेका कार्यहरुमा सफलता मिल्नेछन् भने मन प्रसन्न रहला । आफन्तबाट सहयोग पाइनेछ । यात्रा गर्न पाइनेछ । ब्यापारमा लाभ हुनेछ । बोलिको प्रभाव बढ्नेछ । साताको मध्यतिर भने स्वास्थ्य समस्या बढ्नेछ ।
वृषः मित्रहरुबाट सहयोग मिल्नेछ । छोटो दुरीको यात्रा गर्नुपर्ने देखिन्छ । सहयोगीहरु बढेर जानेछन् । रोजगारीका अवसरहरु प्राप्त हुनेछन् । शुभ खबर सुन्न पाइनेछ । साताको मध्यतिर भने ब्यर्थै विवाद बढ्ने देखिन्छ ।
मिथुनः मीठो भोजनको अवसर मिल्नेछ । बोलिको प्रभाव बढ्नेछ । आफन्त तथा मित्रहरुको सहयोगले कामहरु सफल हुनेछन् । उत्साह बढेर जानेछ । शुभ खबर प्राप्त हुनेछ । मनोरञ्जनको अवसर मिल्नेछ । यो साता समय लाभदायक देखिन्छ ।

कर्कटः शुभ कार्यमा मन जानेछ । पारिवारिक सुख तथा सहयोग बढ्नेछ । मान्यजनहरुको सहयोग मिल्नेछ । अधुरा कामहरु पूरा हुनेछन् । आम्दानी बढ्नाले मन प्रसन्न रहनेछ । साताको शुरुवातमा भने केही आर्थिक समस्या बढ्नेछ ।
सिंहः छोटो दुरीको यात्रा गर्नुपर्ने देखिन्छ भने सामाजिक काममा सहभागी भइनेछ । शुभ खबर प्राप्त हुनुका साथै मन प्रसन्न हुनेछ । मित्रहरुको सहयोगले कामहरु पूरा हुनेछन् । साताको शुरुवाति दिनहरुमा भने केही आफन्तहरुबीच विवाद आउन सक्नेछ ।

कन्याः मीठो खान पाइनेछ । आयमा वृद्धि हुनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ । मन प्रसन्न रहनेछ । मित्रहरुको सहयोग बढ्नेछ । शुभ खबरले मन प्रसन्न रहला । साताको अन्त्यतिर भने कार्यमा स्विास्थ्य समस्या बढ्ने देखिन्छ ।
तुलाः बोलीको प्रभाव बढेर जानेछ । यात्रा गर्नुपर्ने देखिन्छ । धार्मिक तथा सामाजिक प्रतिष्ठा बढ्नेछ । ब्यापारमा लाभ हुनेछ । भेटघाटको अवसर मिल्नेछ । प्रेम प्रसङ्ग चल्नेछ । सामाजिक कार्यहरुमा सफलता मिल्नेछ ।
वृश्चिकः आत्मसम्मान बढेर जानेछ । गेरका कार्यहरुबाट सफलता मिल्नेछ । अधुरा कामहरु पुरा हुनेछन् । आफन्तहरुबाट सहयोग मिल्नेछ भने छोटो दुरीको यात्राको गर्नुपर्ने देखिन्छ । मन प्रसन्न रहला । साताको शुरुवाततिर भने पारिवारिक समस्या बढ्नेछ ।

धनुः शुभ खबर सुन्न पाइनेछ । मनोरञ्जनको अवसर प्राप्त हुनेछ । आम्दानी बढेर जानेछ । सामाजिक कार्यमा रुचि बढ्नेछ । उत्सव समारोहमा सहभागी हुन पाइनेछ । साताको मध्यतिर भने स्वास्थ्य समस्याले केह िकष्ट दिनेछ ।
मकरः आफन्तहरुबाट सहयोग पनि मिल्नेछ । मान्यजनहरुको सहयोगले कार्यमा सफलता बढ्नेछ । सामाजिक कार्यमा मन जानेछ । यात्राका अवसरहरु प्राप्त हुनेछन् । साताको अन्त्यतिर भने आर्थिक समस्या बढ्ने देखिन्छ ।
कुम्भः यात्राको अवसर मिल्नेछ । पारिवारिक सहयोग बढ्नेछ । प्रेम प्रसङ्गले मन हर्षित रहला । सामाजिक कामहरुबाट सफलता मिल्नेछ । आम्दानी बढ्नुका ब्यवसायमा लाभ मिल्नेछ । यो साता तपाइको समय लाभदायक देखिन्छ ।
मिनः आफन्तहरुसँगको भेटले मनमा उत्साह बढ्नेछ । शुभ खबरहरु प्राप्त हुनेछन् । उत्सवहरुमा सहभागी हुन पाइनेछ । मीठो खान पाइनेछ । ब्यापारमा लाभ मिल्नेछ । साताको शुरुतिर भने केही आर्थिक समस्या बढ्नेछ ।

(नयाँ कामको शुरुवात गर्दै हुनुहुन्छ भने यी हुन् यस साताका शुभ समयहरु)
२६ गते बिहिबार, विश्व जनसंख्या दिवस
(पश्चिम दिशाको साइत शुभ)
शुभयोगः बिहानको ५–३७ देखि ७–१३ बजेसम्म
ःदिनको ४–५३ देखि ६–२९ बजेसम्म
लाभयोगः दिनको १२ –०३ देखि १ –४० बजेसम्म
अमृतयोगः दिनको १ –४० देखि ३–११६ बजेसम्म

२७ गते शुक्रबार, हरिशयनी एकादशी, चतुर्मास ब्रत प्रारम्भ
(उत्तर तथा दक्षिण दिशाको साइत शुभ)
लाभयोगः बिहानको ७–१२ देखि ८–४९ बजेसम्म
अमृतयोगः बिहानको ८–४९ देखि १० –२६ बजेसम्म
शुभयोगः दिनको १२ –०३ देखि १ –३९ बजेसम्म

२८ गते शनिबार
(दक्षिण तथा पश्चिम दिशाको यात्रा शुभ)
शुभयोगः बिहान ७–१२ देखि ८–४९ बजेसम्म
लाभयोगः दिनको १ –३९ देखि ३–१६ बजेसम्म
अमृतयोगः दिनको ३–१६ देखि ४–५३ बजेसम्म

२९ गते आइतबार, भानु जयन्ती
(उत्तर दिशाको यात्रा शुभ)
लाभयोगः बिहानको ८–४८ देखि १० –५० बजेसम्म
अमृतयोगः बिहानको १० –२५ देखि १२ –०२ बजेसम्म
शुभयोगः दिनको १ –३९ देखि ३–१७ बजेसम्म

३० गते सोमबार, विश्व युवा दक्षता दिवस
(दक्षिण तथा उत्तर दिशाको यात्रा शुभ)
अमृतयोगः बिहानको ५–३३ देखि ७–१० बजेसम्म
ःदिनको ४–५४ देखि ६–३२ बजेसम्म
शुभयोगः बिहान ८–४७ देखि १०–२५ बजेसम्म
लाभयोगः दिनको ३–१७ देखि ४–५४ बजेसम्म

३१ गते मंगलबार, गूरु पूर्णिमा, खण्डग्रास चन्द्र ग्रहण
(पूर्व दिशाको साइत शुभ)
लाभयोगः बिहानको १०–२४० देखि १२–०२ बजेसम्म
अमृतयोगः दिनकोको १२–०२ देखि १–३९ बजेसम्म
शुभयोगः दिनको ३–१७ देखि ४–५५ बजेसम्म

श्रावण १ गते बुधबार
(पश्चिम तथा दक्षिण दिशाको साइत शुभ)
लाभयोगः बिहानको ५–३१ देखि ७–०८ बजेसम्म
ःदिनको ४–५५ देखि ६–३३ बजेसम्म
अमृतयोगः बिहानको ७–०८ देखि ८–४६ बजेसम्म
शुभयोगः बिहानको १०–२४ देखि १२–०२ बजेसम्म

ज्योतिष अनुसन्धान केन्द्र, क्याम्पसचोक बेनी, म्याग्दी ।
विस्वको जुनसुकै ठाउँमा जन्मिएका ब्यक्तिहरुको त्रुटिरहित चिनाहरु बनाउनु परेमा, चिनाहरु हेर्नु परेमा, सय बर्षभन्दा पुराना पात्राहरु हेर्नु परेमा, ज्योतिष सम्वन्धि सम्पूर्ण कामका लागि तथा जुनसुकै पूजाका समाग्रीहरु चाहिएमा पनि हामीलाई सम्झनुहोस् । ज्यो. श्रीकृष्ण भुषाल, सम्पर्क नम्बरः ९८४७१३८७०६

Leave a Reply