---Advertisement---

सडक धरापमा….

By -
On: July 12, 2019 10:18 PM
Follow Us:

कालीगण्डकी करिडोर अन्तर्गतको बेनी–जोमसोम–कोरलाको घोप्टेभिरमा अचानक कालीगण्डकीमा पानीको सतह बढेपछि नदीको धार सडकतिर फैलिदा सडक कटान गरेको छ । बर्खाको समयमा सडकखण्डमा आवतजावतमा जोखिम हुने गरेको छ । उत्तरी म्याग्दी र मुस्ताङ आवतजावत गर्नेले ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने बाध्यता छ ।

 

-