कालीगण्डकी करिडोर अन्तर्गतको बेनी–जोमसोम–कोरलाको घोप्टेभिरमा अचानक कालीगण्डकीमा पानीको सतह बढेपछि नदीको धार सडकतिर फैलिदा सडक कटान गरेको छ । बर्खाको समयमा सडकखण्डमा आवतजावतमा जोखिम हुने गरेको छ । उत्तरी म्याग्दी र मुस्ताङ आवतजावत गर्नेले ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने बाध्यता छ ।

 

विज्ञापन