---Advertisement---

आहा! बावियाचौर 

By -
On: July 14, 2019 10:22 PM
Follow Us:

म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौर । पश्चिम म्याग्दीमा अवस्थित मालिका र धवलागिरी गाउँपालिकासँगै छिमेकी बागलुङबाट समेत आवतजावत गर्ने बावियाचौरलाई गाउँपालिकाले पार्क सहित ब्यवस्थित पूर्वाधार बनाउने योजनामा छ । जिल्लामै पहिलोपटक सदरमुकाम बाहिर क्याम्पस सञ्चालन भइरहेको बावियाचौरलाई पश्चिम म्याग्दीकै शैक्षिक गन्तब्य बनाउने आवश्यक पूर्वाधार सहित शैक्षिक गतिविधिलाई तिब्रता दिइएको छ । तस्वीर केशव कँडेल

-