---Advertisement---

सिचाई कुलोले सहज

By -
On: July 17, 2019 8:11 PM
Follow Us:

म्याग्दीको बेनी नगरपालिका वडा नं २ मा पक्की सिचाई कुलो नजिक गरिएको तरकारी खेती । छिमेकी जिल्ला बागलुङसँगै जोडिएको ठुलोखोला हुदै पक्की कुलो बनेपछि ज्यामरुककोट र रत्नेचौरको अर्जम आसपासका क्षेत्रका बासिन्दाले प्रयोग गर्ने गरेका छन् । कुलो बनेपछि समयमै रोपाई सम्पन्न भएको छ भने मौसमी तथा बेमौसमी तरकारी सहित खेतीपातीमा समेत सहज भएको छ । तस्वीर बेनीअनलाइन

-