अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

केभहिलमा सेल्फी..

By -
On: July 22, 2019 9:44 PM
Follow Us:

बेनी नगरपालिका–५, पुलाचौरको गाजनेस्थित पर्यटकीयस्थल केभहिल (गुफाको डाँडो) मा निर्माणधिन अवस्थामा रहेको भ्यु–टावरमा सेल्फी खिच्दै । नेपालमा बाईसे–चौबीसे राज्यका पालामा गाजने गाउँमा १४औं शताब्दीताका तत्कालीन राजा दिलिपबम मल्ल (डिम्ब)ले राज्य गरेको दरबार तथा आसपासको क्षेत्रलाई पर्यटकीय पूर्वाधार विस्तारमा सक्रिय छन् ।
बेनीको हुलाकचोकदेखि गुफा–पौलस्त्य–ढोलठान–जगन्नाथ हुँदै टोड्के भएर राउण्ड धौलागिरी ट्रेकिङ गर्न पदमार्ग पनि निर्माण थालिएको छ । तस्वीरहरू प्रताप बानियाँ

-