उर्लिएको म्याग्दी खोलाको कटान…

0
232

म्याग्दी खोलामा अचानक बाढी आउँदा मालिका गाउँपालिका वडा नं ६ दरबाङ बजार संरक्षणमा लगाइएको तटबन्धलाई क्षती पुगेको छ । बुधबार धवलागिरी गाउँपालिका वडा नं १ लाथावाङ र घर्म खोलामा आएको बाढीले म्याग्दी खोला आसपासका क्षेत्रमा कटान गरेको थियो।