घर तस्विर समाचार उर्लिएको म्याग्दी खोलाको कटान… उर्लिएको म्याग्दी खोलाको कटान… द्वारा - - ९ श्रावण २०७६, बिहीबार २१:२२ Share Facebook Twitter Pinterest WhatsApp म्याग्दी खोलामा अचानक बाढी आउँदा मालिका गाउँपालिका वडा नं ६ दरबाङ बजार संरक्षणमा लगाइएको तटबन्धलाई क्षती पुगेको छ । बुधबार धवलागिरी गाउँपालिका वडा नं १ लाथावाङ र घर्म खोलामा आएको बाढीले म्याग्दी खोला आसपासका क्षेत्रमा कटान गरेको थियो। सम्बन्धित लेखलेखकका अन्य लेख देविस्थानको मालिका… मगर भेषभूषा… हस्ताक्षर अभियानमा विद्यार्थी !