रूपवती युवतीले आफूले ओढेको च्यादर हावाले उडाइदिन लाग्दा जतन गर्न लागेजस्तो देखिने उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ३ दानामा अवस्थित अपार प्राकृतिक सौन्र्दयतायुक्त रुप्से झरना । नजिक पुग्नेलाई झरनाले र्फर र्फर उडाउन खोजस्तै अनुभुति गर्छन् । बेनी–जोमसोम सडकखण्ड अन्र्तरगत अवलोकन गर्न आउने पर्यटकलाई सडकमार्ग देखी झरनाको नजिकै पुगेर अवलोकन गर्दा छुट्टै अनुभुति दिलाउँछ ।झरनाले पैदलयात्रा गरेका यात्रीको थकान मेटाउँछ, सवारीसाधनमा गुडेर पुगेकालाई आनन्दको अनुभुति दिलाउँछ ।रामायणका मुख्य खलपात्र रावणले सितालाई अपहरण गरे जस्तै झरनामा केहीबर्ष यता जलविद्युत माफियाको नजर लागेपनि बेनीअनलाइनले प्राथमिकताका साथ समाचार प्रकाशित गरेपछि दवाव सृजना भएको थियो । तस्वीर सौजन्य प्रकाश पौडेल

Leave a Reply