अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

आकाश…

By -
On: August 5, 2019 10:29 PM
Follow Us:

म्याग्दीको बेनी नगरपालिका-५, डडुवाको देउराली डाडाबाट देखिएको विभिन्न रङ्सहित आकाशको मनमोहक दृश्य । खासगरी साझको समयमा आकाश बादलिएर फाटनुका साथै रङ छर्ने गर्दछ । दिनको उज्यालोमा पृथ्वीको आकाश गहिरो नीलो रंगको सतह जस्तै प्रतीत हुन्छ । तस्वीर प्रताप बानियाँ

-