म्याग्दीको बेनी नगरपालिका-५, डडुवाको देउराली डाडाबाट देखिएको विभिन्न रङ्सहित आकाशको मनमोहक दृश्य । खासगरी साझको समयमा आकाश बादलिएर फाटनुका साथै रङ छर्ने गर्दछ । दिनको उज्यालोमा पृथ्वीको आकाश गहिरो नीलो रंगको सतह जस्तै प्रतीत हुन्छ । तस्वीर प्रताप बानियाँ

विज्ञापन