---Advertisement---

स्वागत छ..

By -
On: August 9, 2019 2:32 PM
Follow Us:

बेनी सामुदायिक माविमा शुक्रबार आयोजित स्वागत कार्यक्रममा जातिय भेषभुषामा सजिएर नृत्यका सहभागी विद्यार्थी । कक्षा १२ का विद्यार्थीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गर्न कार्यक्रमको आयोजना गरिएको थियो । तस्वीर सौजन्य भरत थापा

-