घर तस्विर समाचार स्वागत छ.. स्वागत छ.. द्वारा - - २४ श्रावण २०७६, शुक्रबार १४:३२ Share Facebook Twitter Pinterest WhatsApp बेनी सामुदायिक माविमा शुक्रबार आयोजित स्वागत कार्यक्रममा जातिय भेषभुषामा सजिएर नृत्यका सहभागी विद्यार्थी । कक्षा १२ का विद्यार्थीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गर्न कार्यक्रमको आयोजना गरिएको थियो । तस्वीर सौजन्य भरत थापा सम्बन्धित लेखलेखकका अन्य लेख देविस्थानको मालिका… मगर भेषभूषा… हस्ताक्षर अभियानमा विद्यार्थी !