तस्विर समाचार आहा थाईवाङ ! By - - २०७६ श्रावण २९, बुधबार २१:३२ म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँ थाईवाङ गाउँ । थाईवाङ हुदै धार्मिकस्थल मालिकाधुरी जान सकिन्छ । कृषि, पशुपालनमा आवद्ध रहेका थाईवाङबासीले आफ्नै प्रयासमा विकास निर्माण, शिक्षा, स्वास्थ्य लगाएतका क्षेत्रमा सक्रिय भएका छन् । तस्वीर बेनीअनलाइन