पहिरोले सकस…

0
137

म्याग्दीको धवलागिरी गाउँपालिका–७ दाचौरमा सडक अवरुद्ध भएपछि जोखिम मोलेर गन्तब्यतर्फ जादै गरेका सर्वसाधारण। दरबाङ–ताकम– मुना सडकखण्ड अन्तरगत बर्षेनी दाचौरमा ठूलो पहिरो जाँदा स्थानीय जनप्रतिनिधिलाई समेत मर्मत तथा स्तरउन्नतीमा समस्या भइरहेको छ । पहिलोस्थलमा हरेक बर्ष बजेट विनियोजन गरिएपनि प्रयाप्त नभएकाले संघीय सरकारबाटै माग गरिएको छ । तस्वीर सौजन्य किरण थापा