छिमेकी जिल्ला बागलुङको कुँडुले माथि देखिएको इन्द्रेणी । इन्द्रेणीमा सात रंगहरु रातो, सुन्तला, पहेंलो, हरियो, आकाशे निलो, गाढा निलो र बैजनी रंग क्रमैसँग देखिन्छ। यसमा सबैभन्दा माथिल्लो छेउमा रातो रंग र अर्को छेउमा बैजनी रंग देखिन्छ । तस्वीर सौजन्य अनुप बानियाँ

विज्ञापन