पञ्चकोट, बागलुङ सदरमुकामबाट जम्मा ७ किमी पक्की सडकको यात्रामा पुगिन्छ । सुन्दर ठाउँमा निर्माण गरिएका आकर्षक ऐतिहासिक, धार्मिक महत्व बोकेका संरचनाले मात्र होइन, पञ्चकोटबाट देखिने सुन्दर हिमाल, प्राकृतिक छटा र गाउँ शहरका दृश्य रहर लाग्दा छन् । फोटोग्राफीमा रुची राख्ने पत्रकार सुमन जिसी पञ्चकोट पुगेर तस्विर खिचेका छन्।  साभार आर्दशसञ्चार डटकम

पञ्चकोट मनोरम दृश्य ।

पञ्चकोटबाट देखिने मनोरम दृश्य । 
बानपा ६ मा अवस्थित पञ्चकोट । 
पञ्चकोटमा निर्माण गरिएको हनुमानको मुर्ति । 
पञ्चकोटमा निर्माण गरिएको हनुमानको मुर्ति । 
पञ्चकोटबाट देखिने मनोरम दृश्य । 
पञ्चकोटबाट देखिने मनोरम दृश्य । 
पञ्चकोटमा निर्माणाधिन नयाँ संरचना । तस्वीरहरू पत्रकार सुमन जिसी

Leave a Reply