धवलागिरी गाउँपालिका–७ मा रहेको ऐतिहाँसिक स्थल ताकमकोतको पुननिर्माण पछिको अवस्था । ऐतिहाँसिक ताकमकोत दुई हजार ५०० मिटर उचाईमा रहेको छ । बाइसे चौबिसे राज्यका पालामा बनाइएको ताकमकोत र जगन्नाथ मन्दिरको पुननिर्माण गरिएको थियो । यहाँबाट धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे रेञ्जका हिमाल, पहाडी भूगोल र ग्रामिण बस्तिको अवलोकन गर्न सकिन्छ । तस्वीर सौजन्य कृष्णराज पौडेल

Leave a Reply