---Advertisement---

मुदी गाउँ…

By -
On: October 12, 2019 9:01 PM
Follow Us:

म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदी गाउँ । विश्वकै सातौ अग्लो धौलागिरी हिमाल सहित ग्रामिण पर्यटनको सुन्दर गन्तब्य मुदीका विभिन्न बस्तीहरू हुदै धौलागिरी बेसक्याम्प पुग्न सकिन्छ। मुदीको माथिल्लो क्षेत्रमा यार्सागुम्बा सहित बहुमल्य जडिबुटी समेत पाइन्छ । तस्वीर हरिकृष्ण गौतम

-