तस्विर समाचार पुष्प खेती.. By - - २०७६, १ कार्तिक शुक्रबार १९:४५ 0 305 बेनी नगरपालिका–४ सिङ्गा र आगेबगरमा हरियाली समूहले सञ्चालन गरेको फार्ममा गरिएको पुष्प खेती । तिहारलाई लक्षित गरी यहाँबाट म्याग्दीका साथै देशका विभिन्न क्षेत्रमा मखमली, सयपत्री फुल विक्री जनाइएको छ । तस्वीर सौजन्य मिन श्रेष्ठ