---Advertisement---

तातोपानीमा…

By -
On: October 21, 2019 11:27 AM
Follow Us:

बेनी नगरपालिका–४ तातोपानीमा प्राकृतिक उपचार केन्द्रको रुपमा परिचित तातोपानी कुण्डमा स्थान गदै बिरामी ।जमिन मुनिबाट बिरेनुनको गन्ध सहित ५० डिग्री तापक्रमको पानी संकलन गरिएको तलाउमा स्नान गरेर बाथ, चोटपटक लागेको, ग्यास्ट्रीक, गानोगोला लगायत विभिन्न रोगबाट ग्रसित नेपालका साथै भारत र जापानबाट समेत नियमित स्नान गर्न आउने गरेका छन् । बर्षेनी २० हजार जनाले स्नान गर्ने गरेका छन् । कुण्डको आम्दानीले तातोपानी बजारको मुहार फेरिएको छ । तस्विर अनुप बानियाँ

-