---Advertisement---

म्याग्दी नदीको मुहान..

By -
On: October 21, 2019 1:24 PM
Follow Us:

धौलागिरि गाउँपालिका–४ मुदीमा पर्ने धौलागिरी आधार क्षेत्रबाट बग्ने म्याग्दी म्याग्दी नदीको मुहान । संसारको सातौँ अग्लो धौलागिरि हिमाल आसपासबाट बग्ने म्याग्दी नदीमा पश्चिम म्याग्दीका विभिन्न खोलाहरु मिसिदैं म्याग्दीको सदरमुकाम बेनीमा कालिगण्डकी नदीमा मिसिन्छ । तस्वीर सौजन्य केसरी शर्मा ÷ सरिता थापा

-