---Advertisement---

गुचुमुच्च घर

By -
On: October 23, 2019 5:51 PM
Follow Us:

म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं १ दोवा गाउँ । गुचुमुच्च परेको बस्ती दोवामा एकैठाउँमा रहेको सुन्दर बस्ती गाउँको शिरबाट हेर्दा रमणीय देखिन्छ । अर्गानिक खेतीका लागि प्रख्यात दोवामा ३५६ घरधुरी रहेको छ । तस्वीर धुव्र गिरी

-