अन्नपूर्णका सबै वडामा माटो परीक्षण

उत्तरी म्याग्दीको म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषिमा उत्पादकत्व बृद्धिका लागि पहिलोपटक आठवटै वडामा माटो परीक्षण गरेको छ । संयुक्त राज्य अमेरिकाको अविरल फाउन्डेसनका लेस्ली सहित विदेशी कृषि प्राविधिकहरुको टोलीले तीन दिन लगाएर माटोको परीक्षण गर्नुका साथै अन्नपूर्ण गाउँपालिकाका लागि उपयुक्त हुने कृषि बालीको समेत सिफारिस गरेको गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले जानकारी दिनुभयो । अध्यक्ष पुनका … Continue reading अन्नपूर्णका सबै वडामा माटो परीक्षण