---Advertisement---

दग्नाम गाउँ…

By -
On: December 2, 2019 11:17 AM
Follow Us:

म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ४ दग्नाम गाउँ । धौलागिरी हिमालको फेदैमा अवस्थित ‘हिमालका देबता’ को वासस्थान मानिने स्कन्दपुराणका अनुसार द्धापरयुगमा देवी देवता र क्रृषि मुनीहरूले तपस्या गर्ने रिखार क्षेत्रमा जाने सजिलो मार्गको रुपमा समेत चिनिने दग्नामबाट चिमखोला हुदै कुईनेमंगले बासीले आवतजावत गर्ने गर्दछन् । तस्वीर सौजन्य कमल पुन

-