म्याग्दीको मंगला गाउँपालिका वडा नं ३ र ४ बरंजाको धार्मिक तथा पर्यटकीयस्थल सहित सम्रग पक्षलाई समेटर बनाउँदै गरेको म्यूजिक भिडियोको छायांकनको क्रममा । केही समयमै म्यूजिक भिडियो बजार आउने बताइएको छ । म्यूजिक भिडियोको निर्देशन पुष्कर बिबेक थापाले गरेका छन् ।

Leave a Reply