---Advertisement---

मेरी क्रिसमस डे..

By -
On: December 25, 2019 10:38 PM
Follow Us:

इसाई धर्मावलम्बीहरुको महान् चार्ड खीष्टमस तथा बडा दिनको अवसरमा दर्शन मण्डली बेनीले आयोजना गरेको कार्यक्रममा जातिय भेषभुषामा सजिएका कलाकारहरु । इसाई धर्मावलम्बीहरुले म्याग्दीमा समेत धुमधामका साथ पर्व मनाएका छन् । तस्वीर जीत बहादुर गर्बुजा

-