नेपाली मौलिक लोक गीतका लागि विगत डेड दशक देखि लागि परेका युवा पुस्ताका ढुकढुकी बन्न सफल  हेमन्त रसाईलीको बहुप्रतिक्षित लोक गीत ‘लाहुरे’बजारमा आएको छ।हेमन्त रसाईलीको संगीत र सपना रसाईलीको शब्द रहेको उक्त गीतमा हेमन्तले एउटा कारुणिक कहानी प्रस्तुत गरेका छन्।

गीतमा हेमन्त रसाईली र दुर्गा सापकोटाको अभिनय रहेको छ। साथै रमेश रसाईलीको निर्देशन तथा सम्पादन रहेको भिडियोको छायांकन भने विवेक विकको रहेको छ।

भिडियो :

Leave a Reply