ड्रोनबाट खिचिएको म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं ७, ताकम गाउँ । गाउँपालिकाको प्रवेशद्धारसँगै धौलागिरी हिमाल, नेपालकै एकमात्र ढोरपाटन शिकार आरक्ष र छिमेकी रुकुम जिल्लाका केही बस्तीका बासिन्दाले समेत यस क्षेत्रबाट आवतजावत गर्ने गर्दछन् । यो गुरिल्ला पदमार्गको एउटा सुन्दर बस्ती समेत हो । तस्वीर सौजन्य कृष्णराज पौडेल

Leave a Reply