पश्चिम म्याग्दीको मंगला गाउँपालिका वडा नं २ रनवाङ गाउँ । गाउँपालिका भित्र कृषिजन्य बस्तुको उत्पादनका लागि पकेट क्षेत्रको रुपमा समेत चिन्ने गरिन्छ । छिमेकी मालिका गाउँपालिकासँग सिमाना जोडिएको बस्तीबाट पर्यटकीयस्थल भाले बास्ने ताल तथा धार्मिकस्थल मालिकाधुरी समेत जान सकिन्छ ।तस्वीर सौजन्य कृष्णराज पौडेल

Leave a Reply