---Advertisement---

सिस्नोको स्वाद…

By -
On: February 6, 2020 10:33 PM
Follow Us:

बेनी नगरपालिका–९, तोरीपानीको गलेश्वर माविमा लायन्स क्लब अन्तर्रािष्ट्रय डिस्ट्रिक ३२५ बि वान नेपालले बनाइदिएको दुईतले पक्की भवनको उद्घाटन समारोहमा सहभागीलाई स्थानीय आमा समुह, यूवा क्लवले गाउँको स्वादको रुपमा सिस्नोको खोले तयार गदैं ।

कार्यक्रममा सहभागीलाई स्थानीय उत्पादन खोले साग, लगायतका अर्गानिक खानसँगै उपहार समेत दिएका थिए । तोरीपानी म्याग्दीमै टिम्बुर उत्पादनमा प्रख्यात छ । तोरीपानीमा आउने अतिथिलाई टिम्बुर र सिस्नोको धुलो चखाउने गरिन्छ । तस्वीर हरिकृष्ण गौतम

-