लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ बि वान नेपालको शनिबार म्याग्दीको सदरमुकाम बेनीको खुल्लामञ्चमा सञ्चालन गरिएको तेस्रो क्याबिनेट वैठकमा सहभागी हुन आएका लायनहरुले म्याग्दीमा उत्पादिन टिम्बुर, मह लगायतका अर्गानिक र अल्लोको कपडा खरिद गदै । शुक्रबार र शनिबार सम्पन्न भएको बैठकमा देशभरबाट १३ सयजना लायनहरुका साथै धौलागिरीभित्रका चारजिल्ला गरी कुल १५ सय लायनहरुको उपस्थिति रहेको थियो। तस्वीर हरिकृष्ण गौतम

Leave a Reply