बेनी नगरपालिका वडा नं ३, भकिम्लीको जयन्ती माविको भवन र गाउँको सुन्दर तस्वीर । सदरमुकाम बेनीबजार नजिक रहेको भकिम्ली धार्मिक, पर्यटनका साथै कृषि क्षेत्रमा समेत प्रचुर सम्भावना भएको गाउँ मानिन्छ । तस्वीर सौजन्य कृष्णराज पौडेल
आहा भकिम्ली…
On: February 17, 2020 11:30 AM
