---Advertisement---

दग्नामको कान्छी गाउँबाट बेनी आउँदै गरेको जीप दुर्घटना, ८ जना घाईते

On: March 20, 2020 9:10 AM
Follow Us:

जिल्लाको रघुगंगा गाउँपालिका–४ दग्नामको कान्छी गाउँबाट बेनी आउँदै गरेको जिप दुर्घटनामा ८ जना घाईते भएका छन् ।

कान्छी गाउँबाट बेनी आउदै गरेको ग २ च ५९८८ जीप दुर्घटना दुर्घटना भएको हो । दुर्घटनामा ९ बर्षका एक बालक र ४१ बर्षका लाई थप उपचारका लागि हेलिकप्टरमार्फत पोखरा पठाउने तयारी भइहरेको छ। दुर्घटनाका घाईतेको विवरण आउन बाँकी छ ।