जिल्लाको रघुगंगा गाउँपालिका–४ दग्नामको कान्छी गाउँबाट बेनी आउँदै गरेको जिप दुर्घटनामा ८ जना घाईते भएका छन् । दग्नामको कान्छीगाउँ स्थित पानाकोट भन्ने स्थानमा ग २ च ५९८८ जीप दुर्घटना दुर्घटना हुदाँ मिन्जा पुन, सामिल गर्बुजा, यूवी गर्बुजा, मन बहादुर तिलिजा, देबी गर्बुजा, हसमायाँ पुन घाईते भएका छन् ।

घाईते मध्ये मिन्जा, सामिल, यूवी बालिका हुन् । गम्भीर घाईते मिन्जा र हमायाँलाई थप उपचारका लागि पोखरा पठाइएको छ भने अन्य घाईतेको बेनी अस्पतालमा उपचार भइरहेको छ । जीप करिव २५ मिटर तल खसेको छ ।

Leave a Reply