विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण न्यूनिकरणका लागि म्याग्दीमा सरोकारावाला निकायको बैठकले विभिन्न स्थानमा चेकपोष्ट सहित सोमबार राती १० बजेदेखि जिल्लाभित्र सञ्चालन हुने यातायातका साधन समेत बन्द गर्ने निर्णय गरेको छ । जिल्ला समन्वय समिति प्रमुख देबेन्द्र बहादुर केसीको अध्यक्षतामा बसेको बैठकले गरेका निर्णयहरु यस्ता छन् ।

Leave a Reply