म्याग्दीको बेनी नगरपालिका-५, पुलाचौरको गाजनेस्थित ऐतिहासिक डढेकोट दरबारको डिलबाट देखिएको धौलागिरी र अन्नपूर्ण हिमालको मनोरम दृश्य । कोरोना भाइरसका कारणले गर्दा यतिबेला पर्यटकीय गन्तब्यका क्षेत्रहरु सुनसान बनेका छन् ।

Leave a Reply