म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६,मा पर्ने पर्यटकीयस्थल घोरेपानीको जंगलमा ढकमक्क फुलेको लालीगुराँस । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसका कारण चैत र बैशाख महिनामा हिमाली दृश्य, गुराँस र सूर्योदय अवलोकनका लागी विदेशीसँगै आन्तरिक पर्यटकको रोजाईमा पर्ने घोरेपानी, पुनहिल अहिले सुनसान छ । तस्वीर सौजन्य टेकसर पुन

Leave a Reply