---Advertisement---

आहा ! कोटगाउँ

On: April 10, 2020 9:31 AM
Follow Us:

म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं ६ पाखापानीको कोटगाउँ । लकडाउनले गाउँमा चहलपहल भएपनि स्थानीय स्वयमसेवकले कारोनाको जोखिमका बारेमा जानकारी गराउने गरेका छन् । तस्वीर राजिन पाईजा