अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

चट्याङ लागेर १ महिलाको मृत्यु

On: April 19, 2020 9:52 PM
Follow Us:

पर्वतको फलेवास-३ शंकरपोखरीमा चट्याङ लागेर १ महिलाको मृत्यु भएको छ । आइतवार दिउँसो परेको चट्याङ लागेर घाइते भएकी २८ वर्षकि कल्पना भुसालको मृत्यु भएको हो । घरमै बसिरहेकी भुषालको चट्याङका कारण मृत्यू भएको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

घाइते भइ पर्वत अस्पताल ल्याउदै गर्दा उनको मृत्यु भएको  हो ।आजै जिल्लाको दक्षिणी क्षेत्रमा असिना सहितको बर्षात भएको छ । असिनाका कारण बालीनाली ठूलो क्षती पुगेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।